प्रदेशको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता

प्रदेश नम्बर एक, दुई र सातका मुख्यमन्त्रीले आर्थिक विकासका सम्भावनको पहिचान गरेर प्रदेशको आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आयोजना गरेको गोष्ठीमा प्रदेशका मुख्यमन्त्रीहरुले विभिन्न खानी तथा रत्न उत्खनन गर्न आवश्यक नीति निर्माण गरेर प्रदेशको अर्थतन्त्र विकास गर्ने बताएका हुन् । गोष्ठीमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले…