भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

लमजुङमा निर्माण गरिएको सरदार भक्ति थापाको अर्धकदको शालिक अनावरण गरिएको छ । थापाको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–३ ढगै बेँसीमा निर्माण गरिएको शालिक शनिबार एक कार्यक्रमबीच प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनावरण गरेका हुन् । कार्यक्रममा मन्त्री लम्सालले राज्यले भक्ति थापाको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न नसक्नु दुःखदायी…