तीतो करेला स्वास्थ्यका लागि अति लाभदायक

स्वास्थ्य रहन खानपानमा ध्यान दिन जरुरी छ । कस्तो खानपान कुन व्यक्तिले सेवन गर्ने जस्ता कुराहरु थाहा पाउन जरुरी हुन्छ । जसले गर्दा स्वस्थ रहन सकिन्छ । हाम्रो वरिपरी धेरै प्रकारका तरकारीहरु रहेका छन् । सवैको भुमिका उत्तिकै रहेका छन् । तरकारीमा साग, आलु, भेन्टा, फर्सी, काउली, बरेला, करेला आदि जस्ता तरकारीहरु बजारमा पाइन्छ भने…