विश्व सम्पदा पदमार्ग उत्सव सप्ताह

प्रदेश नं ३ का भौतिक पूर्वाद्धार मन्त्री केशव स्थापितको मुख्य आतिथ्यमा विश्व सम्पदा साइक्लिङ प्रतियोगिता सम्पन्न भएको छ । उक्त साइक्लिङ प्रतियोगिताको आयोजना विश्व सम्पदा पदमार्गको जनचेतना दिनको लागि आयोजना गरिएको हो । विश्व सम्पदा पदमार्ग युनेस्को विश्व सम्पदा सूचीमा परेको हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू चैत्यसम्म साइक्लिङ गरिएको थियो । साथै पदमार्गमा विभिन्न खेलको आयोजना…