प्रधानमन्त्रीले राराबाट सन्देश दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा देशवासीका नाममा दिने सन्देश मुगुको राराबाट शनिबार बिहान दिनुहुने भएको छ । सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली शुक्रबार नै रारा पुग्नुभएको छ । उहाँलाई आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु समेत प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो । यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष…