जेब्राक्रसमै ट्रिपरले ठक्कर दिएपछि….

जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज लु १ ख ९८३९ नं को टिपरले ठक्कर दिएपछि बुटवलमा आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् । घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।…