भीरबाट लडेका प्रहरीलाई दैवले ठगेपछि…

दार्चुलामा आइतबार साँझ भीरबाट लडेर गम्भीर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारामाथि अर्को दुर्भाग्य आइलागेको छ । राजधानी ल्याई उपचार गराउनका लागि उनलाई लिन गएको नेपाली सेनाको हेलिकोप्टर डडेल्धुराबाट घाइते महतारा बोकेर उड्नेवित्तिकै समस्या उत्पन्न भई अवतरित हुनुपर्ने परिस्थिति निम्तियो । समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् । प्रमुख सेनानी कुशलकुमार…