कामदार अभावले पुनर्निर्माणमा ढिलाई

सिन्धुपाल्चोक । भूकम्प गएको ३० महिना बितिसक्दा पनि चौतारा साँगाचोकगढी नगरपालिका स्याउलेका शिवसार श्रेष्ठले आवास निर्माण सुरु गर्न सकेनन् । आधाजसो छिमेकीले घरको डिपीसी गरिसकेकोले श्रेष्ठलाई घर बनाउने हतार र दबाब परेको छ । ‘घर बनाउका लागि आफ्नो गाउँमात्रै होइन, थुप्रै गाउँ र बजारसम्म भौतारिएँ । तर, कतै कामदार भेटिएनन्,’ श्रेष्ठले भने । सरकारले तोकेको…