मोदीसँगको भेटपछि योगीले पूर्व श्री ५ सँग भेटवार्ता गरेको खुलासा

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रको लखनउ भ्रमण अत्यन्त ‘सुखद र उपलब्धिमूलक’ रहेको जानकारी प्राप्त भएको छ । नेपाल र भारतका केही समाचार सूत्रहरूले जनाएअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको विशेष संवादले पूर्व श्री ५ को उत्साह र आशा बढाएको छ । गत सोमबार (पुस २४ गते) नेपालका महाराजाधिराजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएपछि योगी आदित्यनाथको…