गाउँकै चरम विवाद सहमतिमा

- किशोर बुढाथोकी/ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१३ स्थित माहाँकाल सामुदायिक वनलाई स्थानीयले अतिक्रमण गर्दै लगे । वनको जग्गामा पहिरो गएपछि पन्छाउने क्रममा आफ्नो खेतसँग सीमा जोडिएका उपभोक्ताले नै अतिक्रमण गर्न क्रम बढेपछि झण्डै दसकअघिदेखि गाउँमा विवाद सुरु भयो । समाधानका लागि गाउँमा विभिन्न छलफल भए तर, विवाद सुल्झिएन । बरु झनै बढी कसले वनको जग्गा…