शोकका कारण सीताको स्वास्थ्यमा समस्या आएपछि…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् । बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उहाँको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा. जेपी जैसवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको…