लमजुङमा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसलाई सहयोग गर्ने

लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ । मंसीर १० गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो । सोमबार काँग्रेस र राप्रपा प्रजातान्त्रिकबीच बसेको बैठकले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार राप्रपा प्रजातान्त्रिक लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठ र…