भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको सञ्चालनमा ल्याइएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई सहज खानेपानी वितरण गर्ने उद्देश्यले गुठी नामक संस्थाको सहयोगमा केन्द्र निर्माण भएको हो । लिवाली गणेश भूकम्पपीडित पुनःस्थापना केन्द्रको बासिन्दाका लागि निर्माण गरेको आकाशे पानी संकलन गर्न उक्त संस्थाले रु १७ लाख चार हजार ३७० सहयोग उपलब्ध गराएको…