काङ्ग्रेसको गढमा एमाले, एमाले गढमा काङ्ग्रेस

नवलपरासी । प्रदेश नं. ४ अन्तर्गत नवलपरासीको नवलपुर क्षेत्रमा भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार नवलपुर क्षेत्रका ८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह नेपाली काङ्ग्रेस र २ स्थानीय तह नेकपा एमालेले कब्जा गरेका छन् । सबै स्थानीय तहमा काङ्ग्रेस र एमालेकै उम्मेदवारबीच कडा टक्कर भएको छ । नवलपुर क्षेत्रमा सत्तारुढ नेकपा माओवादी केन्द्रले…