गोर्खा दल र बीपीमाथि हमला

– स्वयम्भूनाथ कार्की राणा–काङ्ग्रेसको संयुक्त सरकार दुई विरोधीहरूको सहकार्यको असर हेर्ने नेहरूको प्रयोग थियो । किताबअनुसार यस प्रयोगको निमित्त नेहरूले नै बीपीलाई मनाएका थिए । यस कुरामा राणा र काङ्ग्रेसलाई एकै साथ राखेर कुनै किसिमको बैठक भएको थिएन । त्यसैले न्यूनतम साझा कार्यक्रमको कुनै अस्तित्व थिएन । दिल्ली सम्झौता एक यस्तो उत्पादन थियो जसको कल्पनाकार,…