पात्र : राजा त्रिभुवन (०७ सालसम्म)

– स्वयम्भूनाथ कार्की कुनै पात्रको उल्लेख गरिँदा यसरी भाग लगाएर गरिने कुरा अलि अनौठो लाग्नु स्वाभाविक नै हो । तर, यो नौलो भने होइन । आलेखको कलेवरमा समेट्नुपर्ने बाध्यताको साथै हरेक आलेखको स्वतन्त्र पाठकत्व रहोस् भन्ने प्रयत्न गर्नुपर्दा विषयलाई त्यसको कुनै न कुनै किसिमको वर्गीकरण गरेर भाग लगाउनुपर्ने नै हुन्छ । यसमा पनि त्यस्तै आधारमा…