राज्य संरचना १४ वा १० गरिनु विडम्बना

१४, १० हुँदै अहिले बिनानामको ११ राज्य संरचनाको कुरा आएको छ । सानो देश तर राज्य संरचना ११, कति ठूलो विडम्बना एवम् अविवेकी कार्य । बढीमा आठ संरचना र तराई–मधेसमा तराई मधेस १ तथा तराई मधेस–२, दुई मात्र संरचना । यसरी दुई मात्र गर्दा उदयपुरबाहेक झापादेखि पर्सासम्म–१ तथा नवलपरासीदेखि बर्दियासम्म २ गर्न सकिनेछ । नामकरणको…