सहमति नभए नेपाली कांग्रेसमा भयङ्कर विस्फोट

नेपाली कांग्रेस अन्तरकलहको कारणले फेरि विस्फोटको सङ्घारमा पुगेको छ । व्यक्तिवादी गुट–उपगुटले गर्दा सिङ्गो पार्टीमा चम्चेहरूको निकै चलखेल चलेको छ । यतिबेला देश र जनतालाई सङ्कट परेको छ । नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, राष्ट्रको गहन भूमिका खेल्नुपरेको छ यतिखेर । तर, हाम्रा नेताहरू मन्त्री खान हतारिएर गुटबन्दीको राजनीति गर्दै छन् । पार्टीका अग्रजमा…