सरकारले ‘२१’ गर्‍यो, म त ‘२५’ कै पक्षमा छु

नेपाली जनताको विकास निर्माण कार्यप्रतिको जनचेतनाको स्तर र विकासप्रतिको तीव्र चाहना एवम् देश निर्माणमा सकारात्मक परिवर्तनको चाहनालाई सम्मान गर्दै विशेषत: बाँके जिल्लाअन्तर्गत कोहलपुर–जमुनहा सडकखण्डमा सडक अतिक्रमण गरी भएका भवन निर्माण भत्काई सडक विस्तार गर्ने अभियानमा बाँके जिल्लाका जनताको चाहनाअनुसार सडकको बीचभागबाट दायाँ–बायाँ पच्चीस–पच्चीस मिटर कायम हुनुपर्ने धारणाप्रति म पूर्ण सहमत रही सोही अभियानमा लागिरहेको व्यक्ति…