तिवारी सुस्ताउँदा राजधानीका पार्क अस्तव्यस्त

सहरी विकास मन्त्रालयले भदौंसम्ममा राजधानीमा रहेका सबै पार्क तथा सार्वजनिक स्थलहरू सझासुग्घर गर्ने निर्णय गरे पनि यसको कार्यान्वयन भएको छैन । राजधानीका सार्वजनिक स्थल तथा पार्कहरूको सरसफाई र हराभरासहित सुन्दर बनाउने जिम्मेवारी काठमाडौं उपत्यका विकास प्राधिकरणले लिएको थियो । सहरी विकासमन्त्री प्रभु साहले मन्त्रालयले जिम्मेवारी सम्हालेलगतै असार तेस्रो साता भदौं मसान्तभित्रमा सबै पार्कलाई व्यवस्थित रुपमा…