युएन महासभामा प्रधानमन्त्रीको दाबी : ‘संविधानले सबै जनताको भावना समेटेको छ’

वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको दाबी प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताउनुभयो । नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई अघि सार्दै उहाँले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया…