बिनाविभागीय मन्त्रीलाई बधाइ !-भुवन ताामाङ

कसैले महत्वपूर्ण उपलब्धी हासिल गरेकामा शुभचिन्तकहरुले बधाइ दिने चलन चलि आएको पाइन्छ । सन्दर्भ नेपालमा नयाँ सरकार गठन भएसँगै मन्त्रीहुनेहरुलाई बधाइ दिने लर्को को हो । कोही फुल मन्त्री भएकोमा बधाइ तथा शुभकामना दिनु ठीकै हो । फुलमन्त्री हुनुको ठूलै अर्थ हुन्छ, उनको जिम्मेवारी पनि ठूलै हुन्छ । कुनै मन्त्रालयको पूरै जिम्मेवारी उनकै काँधमा हुन्छ…