पाठक मञ्च

छानबिन समिति चाडबाडको जोहोको माध्यम नबनोस् केही समयअगाडि घटना र विचार साप्ताहिकले काठेकिीराको शक्तिसामु वनरक्षक लाचार शीर्षकमा समाचार प्रकाशन गरेयता अर्घाखाँचीमा काठेकीरा र वनरक्षकहरूलाई छटपटीमा पारेको अनुभूति गरिएको छ । यर्थाततालाई अध्ययन गरी प्रकाशन गरिएको सो समाचार प्रकाशन भएपछि सकभर भित्रभित्रै मिलाउने प्रयास वन कार्यालयका प्रमुख पञ्चलाल शाहको प्रयासमा असफल भएको सम्बद्ध कर्मचारी स्रोतको कथन…