उर्मिलाको एमाओवादी प्रवेश र ०४७ को संविधान

विगतमा मसाल पार्टी छाडेर एमाले प्रवेश गरेकी उर्मिला अर्याल एमालेको पोलिटब्युरो सदस्य छँदा भन्ने गर्थिन्, ‘एमालेजस्तो असल अरू कुनै पार्टी छैन, वर्तमान परिवेशमा देश हाँक्न सक्ने पार्टी भनेको एमाले मात्रै हो ।’ यसरी एमालेको पक्षमा जनतामा आश्वासन बाँड्ने अर्याल एमाले पार्टीबाट झलनाथ खनालले नेतृत्व गरेको सरकारमा स्थानीय विकासमन्त्री पनि रहिन् । त्यतिबेला उनका लागि एमालेजस्तो…