तेस्रो नजर

चक्रपथ सुधार योजना कसको हितमा ? सम्पादकज्यू, एमाओवादीको नेतृत्वमा बनेको बाबुराम भट्टराईको सरकारले काठमाडौं सडक चौडा गर्ने कामलाई उपलब्धिको रूपमा पेस ग-यो । तर, डेढ–दुई वर्षअघि नै सुरु भएको सडक चौडा गर्ने काम कहिले पूरा हुने हो अनुमान गर्न गाह्रै छ । काठमाडौंवासी वर्षामा हिलो र सुक्खामा धुलोको मारमा छन् । सडक चौडा गर्न आधा…