ग्राण्डी अस्पताल हत्याउन यसो गरे रूपज्योतिले

देशकै सबैभन्दा सुविधासम्पन्न मानिएको ग्राण्डी अस्पताललाई आफ्नो कब्जामा लिन केही व्यापारिक घरानाका व्यक्ति लागिपरेको समाचार प्राप्त भएको छ । विशेषगरी व्यापारी रूपज्योति र एभरेष्ट बैंकका बीके श्रेष्ठले अस्पताललाई लिलाम गराई उक्त सम्पत्ति हात पार्न प्रयास गरेको बुझिएको छ । केही उत्साही लगानीकर्ताहरू मिलेर अन्तर्राष्ट्रियस्तरको अस्पताल नेपालमै सञ्चालनमा ल्याउने उद्देश्यले स्थापना गरिएको ग्राण्डी अस्पतालमा रूपज्योतिले असी…