धामीझाक्रीकै भरमा कुपोषित बालबालिकाको उपचार

कर्णाली अन्चलमा भयावहरुपमा देखिएको कुपोषणको उपचारमा स्थानीयबासी जान नमानेका कारण कुपोषणको अवस्था चर्कोरुपमा बढ्न थालेको छ । तत्कालिन चिल्खाया गाविस हाल तिलागुफा नगरपालिका–११ का गोगन विक छोराको उपचार गर्न जिल्ला अस्पताल कालीकोटमा जान नमान्दा स्वास्थ्यकर्मीलाई हम्मेहम्मे भएको छ । उनले आफ्नो छोरालाई देउताको खड्को लागेको र उपचार गर्नु नपर्ने भनेपछि स्वास्थ्यकर्मीलाई आपत आइलागेको बताइएको छ…