लण्डन स्थित रेलवे स्टेशनमा बिस्फोट, १ जनाको मृत्यू, २२ घाइते

लण्डन स्थित अंडरग्राउंड रेलवे स्टेशनमा भयानक बिस्फोट भएको छ । घटनाको प्ररम्भिक जानकारी अनुसार अहिलेसम्म १ जनाको मृत्यू भएको छ । बिबिसिका अनुसार  २२ जना भन्दा बढि घाइते भएका छन् । घटना के कसरी भयो, यसको भने खुलासा भएको छैन् । उक्त बिस्फोट पारसन्स ग्रीन अण्डरग्राउन्ड स्टेशनमा स्थानीय समयानुसार बिहानको ८ बजेर २१ मिनेटमा भएको हो…