सिरु बौद्धिक समाजद्वारा विद्यार्थी सम्मानित

सूर्यविनायक नगरपालिका–१ कार्यक्षेत्र रहेको सिरु बौद्धिक समाजद्वारा एसईई उत्तिण गरेका विद्यार्थीलाई सम्मान गरेको छ । समाजको कार्यक्षेत्र भित्रका विद्यार्थीलाई साउन ३० गते श्रीकृष्णाष्टमीको अबसर पारेर सम्मान गरिएको अध्यक्ष ध्रुवराज विष्टले बताएका छन् एमालेका समानुपातिक संसद केदार संजेलले विद्यार्थीहरुले आगामी दिनमा यो सम्मानले राष्ट्र निर्माणमा लाग्न प्रेरणा मिल्ने बताए । उनले भने,‘यो सम्मानले विद्यार्थीलाई राष्ट्र निर्माणमा…