अध्यक्ष गुरुङले लेखे- ‘मन्त्रीको दिमाग चेक गर्नुपर्छ’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले पदिय दायित्व नै बिर्सिएर सामाजिक सञ्जालमा लेखेको स्टाट्सले गर्दा अहिले बजारमा चर्को आलोचना खेप्नु परेको छ । अध्यक्ष गुरुङले सामाजिक सञ्जाल फेसबुकमा ‘स्वीडेनमा दश हजार लिएर कामदार पठाउ भन्ने निर्णय गर्ने मन्त्रीको दिमाग चेक गर्नुपर्छ ।’ भनी लेखेपछि उनी आलोचीतमात्र हैन उनको योग्यतामै प्रश्न चिन्ह लगाउने काम…