शिक्षण अस्पताल द्वन्द्व भूमिमा परिणत हुनसक्ने

अनशनविरुद्ध अनशनको तयारी स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विभिन्न माग राखी डा. गोविन्द केसी आमरण अनशनमा बस्न लाग्नुभएको खबर सार्वजनिक भएलगत्तै मनमोहन अस्पतालले विशेष साधारणसभा आयोजना गर्‍यो । सहकारी स्वास्थ्य संस्थाको रूपमा रहेको सो अस्पतालका दुई हजार चार सय सेयर सदस्यमध्ये करिब सात सय जनाले सोमबार (माघ ११ गते) आयोजित साधारणसभामा सहभागिता जनाएका थिए । डा.…