दार्चुला सदरमुकाम जोडने सडक पहिरोका कारण अवरुद्ध

पहिरो खसेर महाकाली लोकमार्ग अन्तरगत चल्ने दार्चुला सडक खण्ड अबरुद्ध हुँदा सदरमुकाम खलंगा पुग्न यात्रुहरु सास्ती भोग्न बाध्य भएका छन् । ०७३ साल साउनमा आएको बाढीले महाकाली नगरपालिका वार्ड न ८ मा रहेको पुल बगाएपछि अहिलेसम्म उक्त खोलामा पुल निमार्ण हुन सकेको छैन् । पुल निर्माणको लागि आवस्यक पहल हालसम्म पनि हुन सकेको छैन् । सदरमुका…