आयल निगमका ‘भ्रष्ट’प्रति बढ्दैछ जन–आक्रोश !

काठमाडौं । नेपाल आयल निगमका कर्मचारीबीच नै ‘भ्रष्टाचार शिरोमणि’ भनेर चिनिएका र पछिल्लोपटक देश नै ठप्प हुने गरी पेट्रोलियम पदार्थ आपुर्ती नहुादासम्म पनि ‘बिन्दास’ रहने गोपालबहादुर खड्कालाई सेवाबाटै बर्खास्त नगरेसम्म ग्यास, पेट्रोलियम पदार्थ सहज नहुने भएको बुझिएको छ । केहि समयअघि विराटनगरमा रहेको एक विवादित कम्पनीलाई पेट्रोलियम पदार्थ ल्याउने अनुमति दिलाएर करोडौं कमिशन खान र्‍याल…