उपप्रधानमन्त्री नै इन्धनमा ठगिएपछि

करोडौँका ठेक्का अलपत्र – मुक्तिनाथ भुसाल नाकाबन्दीको प्रभाव हालसम्म पनि कायम रहेको कारण अर्घाखाँची जिल्लाका विकास–निर्माण अलपत्र परेका छन् । विकास–निर्माणका काम र सोअनुरूप बजेट पनि निकै भएको अर्घाखाँचीमा इन्धन बिक्री गर्ने पम्प जम्मा दुईवटा मात्रै भएका कारण माग धान्न नसकेका हुन् वा पम्पवालाले नै पर्याप्त इन्धन नपाएका हुन् बुझ्न सकिएको छैन । जिल्लाभित्रका ठेकेदारहरूका…