यिनलाई चौबाटोमा ठड्याउन मिल्दैन ?

:: खगेन्द्र खनाल :: संस्कृतको ‘शिक्ष्’ धातुबाट बनेको शब्द शिक्षा हो जसको अर्थ सिक्नु वा सिकाउनु भन्ने हुन्छ । नयाँ विषयवस्तु वा क्रियाकलापबारे जान्न वा आफूसँग भएको सीप र ज्ञानबारे अरूलाई सुसूचित गराउनु नै शिक्षा हो । शिक्षाको सुरुवातका सम्बन्धमा कुरा गर्दा मानव सभ्यताको सुरुसँगै केही कुराको जानकारी लिनेदिने र आफ्नो व्यवहार चलाउने काम हुँदै…