रवीन्द्रको ‘आइडिया’ चोरे बाबुरामले

बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको ‘नयाँ शक्ति’ले घोषणाको पूर्वसन्ध्यामा रहेको अर्को एउटा नयाँ शक्तिको अवधारणा चोरी गरेको समाचार प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार ख्यातिप्राप्त पत्रकार एवम् समाजसेवी रवीन्द्र मिश्रले निर्माण गर्न लाग्नुभएको नयाँ पार्टीको अवधारणा बाबुराम भट्टराईको नयाँ शक्तिका लागि पूर्वमाओवादी नेता मुमाराम खनालले चोरी गरेका हुन् । मिश्र केही समयदेखि नयाँ राजनीतिक शक्ति…