एक्लिँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री बनेपछि देशलाई सङ्कटमुक्त बनाउनभन्दा हावादारी योजना सुनाएर देशवासीलाई रुच्चेहाँसो हँसाउने काममा सीमित हुँदै आएका केपी शर्मा ओली राजनीतिक रूपमा एक्लिँदै गएका छन् । ओलीको आफ्नो क्रियाकलापका कारण यतिबेला उनी आफ्नै पार्टीभित्र आलोचित बनेका छन् । माधवकुमार नेपाल र झलनाथ खनालसँग समन्वय नगरीकन हरेक विषयमा एक्लै निर्णय गर्ने गरेकाले ओलीसँग नेपाल र खनाललगायतका अधिकांश नेताहरू…