म्यानमारबारे राष्ट्रसंघ बोल्यो : ‘यो सुकीको अन्तिम मौका हो’

म्यानमार की प्रमुख शासक मानिने नेवेल पुरस्कार बिजेता  प्रजातन्त्रवादी नेतृ आङ सान सुकी फेरी एकपटक चर्चामा तानिएकी छिन् । त्यसो त यसअघि पनि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै रहिन् तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा छ । म्यानमारको राखिन प्रान्तमा रोहिंज्या मुस्लिम समुदायका झन्डै तीनलाख मानिस बङ्गलादेश…