केही साताअघि काठमाडौंको बुढानिलकण्ठमा घर चोरी गर्ने उद्देश्यसहित गएको एक लुटेरा समूहले आफ्नी छोरीको घरमा बस्दै आएकी ५५ वर्षिया पार्वती ढकालको हेम्मरले टाउकोमा हानेर विभत्स हत्या गरेको घटना सेलाइसकेको छैन । हत्याराले आततायीपूर्ण रुपले हत्या गरी घरमा रहेको बहुमुल्य गरगहना तथा अन्य समान लुटपाट गरेको उक्त घटना त्यतिबेला निकै चर्चामा थियो । उक्त घटनामा जोडीएको…