सुशील छोडी शेरबहादुरतिर जानेको लर्को

कष्टमा कोइराला परिवार एक महिनापछि सुरु हुने नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनको लागि प्रतिनिधि चयन कार्य यसै साताबाट प्रारम्भ हुँदै छ । माघ १५ गते शुक्रबार गाउँ र नगरस्तरको सम्मेलनबाट क्षेत्रीय प्रतिनिधि चुनिएपछि माघ २२ गते हुने क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको छनोट गर्नेछ । महाधिवेशनमा करिब तीन हजार तीन सय प्रतिनिधिको सहभागिता रहनेछ…