:: स्वयम्भूनाथ कार्की :: नेपाली कांग्रेसको १३औँ महाधिवेशन धेरै कुराले उल्लेख्य हुने छेकछन्द देखाइरहेको छ । अत्यन्त अप्रिय घटना मानव–मृत्यु हो, त्यसमाथि पनि मुलुककै हाल कायम रहेको दलमध्येको पुरानो र सशक्त प्रमुख दलको अधिवेशनको मुखैमा पार्टी–सभापतिको निधन हुन पुग्यो । यो अप्रत्याशित मृत्युका कारण सभापति कोइरालाले आफ्नो पूर्ण सभापतित्वमा पार्टीको महाधिवेशन गर्न पाएनन् । कुरा…