तेस्रो नजर

यस्ता कर्मचारीमाथि अनुगमन गर्न ढिलो भयो कि ? वर्तमान समयमा कर्मचारी संयन्त्रले सरकार चलाएको छ । जनताका प्रतिनिधिबेगरको यो सरकारका फाइदा–बेफाइदा सबैलाई छ । यस्तैमा मौकाको चौका हान्दै राजस्व उठाउने निकायका कर्मचारीहरू मालामाल हुन थालेको दृष्टान्त देखिन थालेको छ । राजधानीका करदाता सेवा कार्यालयहरूका कर अधिकृतहरूको गुप्त धन्दा चालू छ । राजस्व विभागले अनुगमनको कार्य…