म आमा

✍ आचार्य प्रभा (अमेरिका) म,आमा बन्नुको अर्थमाममता बाँचेकी छु,मनभरी पीडा बोकेर पनिझुटो खुशी हाँसेकी छुकिनकि, म आमामैले मेरो मनको दहबाटममत्व र मातृत्वका असंख्य मायाहरूआफ्ना सन्तानहरुलाई बाँड्नु छबाँचुन्जेलसम्म,आफू पीडाको बोझले लखतरान भएर पनिचरा झैँ भुर्र उडेर आफ्नो जाँगर चलाउनु छउनीहरुको पेट भराउनर, आफ्ना सन्तानहरुलाई मजबूत बनाउन । आफ्नो सन्तानको वात्शल्यतालाईआत्मासात गरेर प्रेमको वर्षा बन्दैकहिले मायाको अमृत…