जापानमा नेपाली विद्यार्थीको ‘अस्वाभाविक’ मृत्यु

जापान प्रतिनिधि (टोकियो) जापानको ओकिनावामा विद्यार्थी भिषामा आएका नेपाली विद्यार्थीको मृत्यु भएको छ । तुल्सीपुर दाङ घर भएका खिम बुढामगर नाम गरेका नेपाली विद्यार्थीको मृत्यु भएको जापान प्रहरीले जानकारी दिएको छ । सन् २०२२ को मध्यतिर विद्यार्थी भिषामा जापान आइपुगेका बुढामगरले आफ्नो मृत्यु आफै रोजेको देखिएको एनआरएन जापान ओकिनावा क्षेत्रिय समितिका संयोजक ज्ञानु भट्टले जानकारी…