रुसी पूर्वमन्त्रीलाई १९ वर्ष जेल सजाय

रुसका पूर्व उप-रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचारको आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२४ मा पक्राउ परेका उनमाथिको मुद्दा मस्कोस्थित एक विशाल सैन्य-थिम पार्कसँग सम्बन्धित वित्तीय अनियमिततामा केन्द्रित रहेको बताइएको छ । उक्त पार्कलाई कतिपयले रूसको ‘सैन्य डिज्नील्यान्ड' भनेर पनि चिन्ने गरेका छन् । उक्त परियोजना प्याट्रियट पार्क पूर्व रक्षामन्त्री सर्गेई शोइगुको पहलमा…