७ बुँदे मागसहित सरकारलाई पत्रकार महासंघ झापाको ज्ञापन

नेपाल पत्रकार महासंघ झापा शाखाले यही चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवस्तरीय निर्णयले निजी सञ्चारमाध्यममाथि बन्देजको प्रयास भएको ठहर गर्दै निर्णय खारेजीको माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएको छ । झापा शाखा अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालमार्फत नेपाल सरकार सूचना प्रविधि मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई सरकारी…