दृष्टिविहीनको सहयोगार्थ ९ सय ५० थान सेतो छडी हस्तान्तरण

अपाङ्ता संरक्षण नेपालले आइतबार (मङ्सिर २५) आयोजना गरेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा बीपी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार पनि सहभागी भए । फाउन्डेसनका सचिव साहिलले दृष्टिविहीनहरूको सहयोगार्थ नेपालभर थप वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९ सय ५० थान सेतो छडी हस्तान्तरण गरे । बीपी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने…