नेपाल घुम्न आए भारतीय अभिनेता ओवराय

photo: rss भारतीय चलचित्रका अभिनेता विवेक ओवराय नेपाल आएका छन् । परिवारसहित ओवराय बुधबार नेपाल आएका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओवराय दश दिन नेपालमा रहने बताइएको छ । आफू पहिलोपटक नेपाल आएको भएपनि आफ्ना बुबाआमा धेरै पटक आइसकेका र नेपाल बसाइका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको…