इन्दिरा खनाल, जापान जापान सरकारले सामाजिक सुरक्षा प्रणालीअन्तर्गत पर्ने 'स्याकाइ होक्केन'लाई अनिवार्य बनाएसँगै यहाँ बसोबास गर्ने नेपालीहरूका लागि भिसा नवीकरण र कानुनी अवस्थासँग सम्बन्धित विषयहरू थप कडाइका साथ लागू हुन थालेका छन् । यसै सन्दर्भमा अर्घाखाँची समाज जापानले विज्ञहरूसँग अनलाइन सेमिनार आयोजना गरी आवश्यक जानकारी प्रदान गरेको छ। आइतबार सम्पन्न उक्त सेमिनारमा सामाजिक बिमा तथा…