नेपाली कांग्रेस बीपी डडेल्धुराद्वारा उम्मेदवार सिफारिस

प्रतिनिधिसभा प्रत्यक्षमा कर्णबहादुर मल्ल डम्बर निदाल, डडेल्धुरा नेपाली कांग्रेस बीपी डडेल्धुराले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ निवर्तमान प्रदेश सांसद तथा पार्टीका केन्द्रिय वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई सिफारिस गरेको नेपाली कांग्रेस बीपी डडेल्धुराले जनाएको छ । नेपाली…