नेप्से परिसूचक शुक्रबार पनि ओरालो

नेप्से परिसूचक शुक्रबार पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले ओरालो लागेर २११३.५५ अंकमा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ८० अंकले ओरालो लागेको छ। कुल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर दुई…